Premier Cables
Premier Steel

कोशी प्रदेश

मिनेन्द्र रिजालले मोरङ २ मा उमेदवारी दर्ता गराए, एमालेका लोकप्रिय उमेदवार दिलिप बगडियासँग टक्कर

Calendar मंगलबार, माघ ०६, २०८२  | साँझ ४:३८ बजे

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मिनेन्द्र रिजालले उमेदवारी दर्ता गराएका छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेसले त्यो क्षेत्रबाट सूजाता कोइराालाई उमेदवार बनाएको थियो । उनी एमाले उमेदवार ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन ।

बिज्ञापन

रिजाल एक कार्यकाल विश्रामपछि पुनः सोही क्षेत्रमा उमेदवार बनेका हुन । एक पटक उनले एमालेकै ऋषिकेश पोखरेललाई पराजित गरेका थिए । यो पटक पोखरेल कुनैपनि क्षेत्रमा उमेदवार छैनन् । एमालेले रंगेली नगरपालिकाका निवर्तमान मेयर दिलिप बडडियालाई उमेदवार बनाएको छ ।

बगडिया स्थानीय तहमा निकै राम्रो काम गरेका कारण लोकप्रिय छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka