Premier Cables
Premier Steel

राजनीति

रास्वपाको जनकपुर उद्घोषसभा शुरु, बालेन र रवि आउँदै

Calendar सोमबार, माघ ०५, २०८२  | अपराह्न २:२५ बजे

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उद्घोषसभा जनकपुरको तिरहुतिया गाछीमा सुरु भएको छ।

सभास्थलमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) अझै आइपुगेका छैनन्। कार्यक्रम दिउँसो १ बजे सुरु हुने बताइएको थियो। अहिले सांस्कृतिक कार्यक्रम र शंखनाद भइरहेको छ।

बिज्ञापन

सभामा १२ जना नेताले सम्बोधन गर्ने कार्यतालिका तय गरिएको छ। आज बिहानै नेताहरूले जानकी मन्दिरमा विशेष पूजा गरेका थिए र सिरहाको लहानस्थित सहिदहरूको सालिकमा माल्यापर्ण गरेका थिए।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka