Premier Cables
Premier Steel

राजनीति

एमालेले दल दर्ता गरायो

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०९, २०८२  | अपराह्न १:१५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले दल दर्ता गराएको छ।

मंगलबार (मंसिर ९) निर्वाचन आयोगमा पुगेर एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले दल दर्ता प्रक्रिया सम्पन्न गरेका हुन्।

आचार्यले भने, “आज दल दर्ता गराएका छौँ। हाम्रो दल ६६औं नम्बरमा दर्ता भएको छ।”

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको म्याद बुधबारसम्म तोकिएको छ।

यससँगै, विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित एमाले आजै सर्वोच्च अदालतमा पनि पुगेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka