Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी सुरक्षा बैठक विराटनगरमा

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ०४, २०८२  | बिहान ७:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रदेश सुरक्षा समन्वय समितिको बैठक आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बसेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा बसेको बैठकले प्रदेशको शान्ति सुरक्षा र अवस्थाको बारेमा छलफल गरेको छ।

बिज्ञापन

आन्तरिक मामला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको अध्यक्षतामा बैठक बसेको हो।

बैठकले समग्र प्रदेशको शान्ति सुरक्षाको बारेमा छलफल भएको आन्तरिक मामला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ।

बैठकपछि हालै प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा हुनुभएका कोशी प्रदेश का प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीलाई मुख्यमन्त्री कार्कीले विदाई समेत गर्नुभएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa