Premier Cables
Premier Steel

राष्ट्रिय

श्रीएयरको हाइड्रोलिक फेल, भैरहवामा आकस्मिक अवतरण

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक १५, २०८२  | अपराह्न २:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बुटवल । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान प्राविधिक समस्या आएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ।

धनगढीबाट बिहान १० बजे उडेको फ्लाइट नम्बर २२२ ले हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि बीचमै आपतकालीन अवतरण गर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ।

बिज्ञापन

विमानको हाइड्रोलिक फेल भएका कारण धावनमार्गमा गुड्न नसक्दा करिब ४० मिनेटसम्म अन्य उडानहरू प्रभावित भएका थिए। विमान सुरक्षित अवतरण गरिएको र सबै यात्रु सुरक्षित रहेको गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka