Premier Cables

विराटनगर

तिहार नजिकिएसँगै विराटनगरमा दुले चोरको बिगबिगी, निलसदन रोडमा एकै रात तीन घर-पसलमा चोरी

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २८, २०८२  | अपराह्न ३:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । तिहार नजिकिएसँगै विराटनगरमा दुलेचोरको बिगबिगी बढेको छ । निलसदन रोडमा एकै रात तीन ठाउँमा चोरी भएको छ । धनीचन राय निलसदन रोडका किराना पसल चलाउँछन् । तर, उनको पसलको सर्टर तोडेर चोरी भएको छ ।

उनको पसलमा गल्लामा भएको पैसा र सरसामान राति नै चोरी भयो । उनले अहिलेसम्म प्रहरीलाई कुनै जानकारी नदिएको बताए । उनले भने,‘‘सर्टरको ताला तोडेर सरसामान र पैसा लगेछन् ।’’ चाडबाडको बेलामा चोरी बढेकोले प्रहरीद्वारा गस्ती गर्नुपर्ने उनले बताए ।

विज्ञापन

उनकै अगाडि पट्टीको बालाजी अतिथि भवनमा पनि त्यही रात चोरी भयो । सर्टर तोडेर गल्लामा भएको पैसा लगेपछि चोरी गर्नेले तालापनि साथै लिएर गएको सदनमा संचालक बजरगंलाल अग्रवालले बताए । उनले घटनाबारे प्रहरीलाई जानकारी गराएको बताए । कागजपत्र पनि लगेको उनले बताए ।

चाडको बेला प्रहरीको गस्ती कम भएको मौका पारेर चोरी भएको हुनसक्ने उनले बताएका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka