Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा भेलले बगाउँदा एक भारतीय महिलाको मृत्यु

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १९, २०८२  | साँझ ७:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका–१६ मा भेलले बगाउँदा एक भारतीय महिलाको ज्यान गएको छ।

मृतक ३५ वर्षीया अनिता राउत विराटनगर–१६ मा डेरा गरी बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुंडालका अनुसार बग्दै गरेको अवस्थामा स्थानीयले उनलाई उद्धार गरेका थिए, तर त्यस बेलासम्म उनको मृत्यु भइसकेको थियो।

बिज्ञापन

बाढीले विराटनगरमा सयौं घर डुवानमा परेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka