Premier Cables

सम्पादकीय

सम्पादकीय : विश्वमञ्चमा पुनरागमनको अवसर – नेपाली क्रिकेटको परीक्षा

Clock Icon आइतबार, जेठ १८, २०८२

राजनीति

काठमाडौमा थपिए तीन निषेधित क्षेत्र

Clock Icon आइतबार, जेठ १८, २०८२

राष्ट्रिय

यातायात व्यवसायीले गाडी नचलाउने,सोमबार ग्यारेजमा थन्काउने घोषणा

Clock Icon आइतबार, जेठ १८, २०८२

अन्तराष्ट्रिय

शेख हसिनाविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी

Clock Icon आइतबार, जेठ १८, २०८२

राष्ट्रिय

राजावादी छाडा भए इँटको जवाफ पत्थरले दिन प्रचण्डकाे निर्देशन

Clock Icon आइतबार, जेठ १८, २०८२
स्टोरिजमा समाचार
Aarya Hospital
Vianet

विराटनगर

DPS
Web Surfer

सम्पादकीय

सम्पादकीय : विश्वमञ्चमा पुनरागमनको अवसर – नेपाली क्रिकेटको परीक्षा

७ महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा पुनरागमन गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि स्कटल्याण्डसँग भिड्दैछ। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा सहभागी नेपालका लागि यो श्रृङ्खला केवल अंक तालिकामा उक्लने प्रयत्न मात्र होइन, आफ्नो क्षमताको पुनः प्रमाणिकरण गर्ने अवसर पनि हो। पछिल्लो समय ओडिआई खेलमा सहभागिता नहुँदा नेपाल अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ओझेलमा परेको महसुस भएको छ। […]

सम्पादकीय : विश्वमञ्चमा पुनरागमनको अवसर – नेपाली क्रिकेटको परीक्षा आइतबार, जेठ १८, २०८२
Eastern College

विराटनगर

विराटनगर

एभरेष्ट स्कुलका विद्यार्थी राष्ट्रिय टेबल टेनिसमा छनौट

विराटनगर । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि जेठ २२ र २३ हुने १४ वर्ष मुनिको राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि कोशी प्रदेशबाट ६ जना खेलाडी छनौट भएका छन् । विराटनगर–५ स्थित एभरेष्ट स्कुलका विद्यार्थीहरु कृपा पोखरेल…

Hamro Biratnagar
आइतबार, जेठ १८, २०८२
एभरेष्ट स्कुलका  विद्यार्थी राष्ट्रिय टेबल टेनिसमा छनौट
Vianet
हेर्नै पर्ने भिडियो
Camera
घरको छतमा खागाे

फोटो अफ द डे

ताराइ-मधेशमा खागो भनिने मौरीको यो प्रजातिले विशेष गरी रुखमै गुँड (चाका) लगाउने भएपनि आक्कल झुक्कल घरकै बार्दलीमा समेत लगाएको पाइन्छ ।

सेयर