Premier Cables
Premier Steel

समाचार

८ हजार गाँजा बोट तथा बेर्ना नष्ट गरियो

Calendar बुधबार, भाद्र १८, २०८२  | राती ९:०० बजे

भोजपुर । भोजपुर जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रूपमा उम्रिएका ८ हजार गाँजा बोट र बेर्ना प्रहरीले फडानी गरी नष्ट गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, हसनपुर प्रहरी चौकी र दुम्माना अस्थायी चौकीबाट खटिएको टोलीले हतुवागढी र आमचोक गाउँपालिकाका करिब ४३ रोपनी क्षेत्रफलमा ४ हजार २०० गाँजा बोट र ३ हजार ८०० बेर्ना नष्ट गरेको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय भोजपुरले डाँडा-पाखामा उम्रिएका लागूऔषध गाँजालाई निरन्तर फडानी गर्दै नष्ट गर्दै आएको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka