Premier Cables
Premier Steel

अर्थ

यति एयरमा यात्रा गर्ने महिला यात्रुहरुलाई सेन्चुरीको ‘तीज गिफ्ट ह्याम्पर’

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १०, २०८२  | अपराह्न ३:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले तीज पर्वको अवसरमा आज हवाई यात्रुहरुलाई गिफ्ट ह्याम्पर वितरण गरेको छ ।

तीजको सन्दर्भ पारेर काठमाडौंबाट देशका विभिन्न भागमा यति एयरलाईन्स मार्फत उडान गरेका महिला यात्रुहरुलाई सेन्चुरीका विभिन्न प्रडक्ट्सले आकर्षक गिफ्ट ह्याम्पर वितरण गरिएको थियो ।

बिज्ञापन

यस क्रममा यात्रा गर्ने सबै महिला यात्रुहरुले सेन्चुरीलाई धन्यवाद दिएका थिए । आकस्मिक रुपमा यति एयरको कम्पनीका कर्मचारीले विमानस्थलमै गिफ्ट वितरण गर्दा धेरै यात्रु खुसी भएका थिए ।

गायिका ज्योती मगरले समेत सहर्ष सेन्चुरी गिफ्ट स्वीकार गर्दै धन्यवाद दिएकी थिइन् । तीज पर्व विशेष होस भन्ने कामनासाथ गिफ्ट ह्याम्पर वितरण गरिएको कम्पनीले जनाएको छ।

Oplus_16908288

Oplus_16908288

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka