Premier Cables
Premier Steel

अपराध

भाटभटेनीबाट ह्वीस्की चोर्ने विमल श्रेष्ठ पक्राउ

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar बुधबार, बैशाख २४, २०८२  | बिहान १२:१८ बजे

प्रहरीले नक्सालस्थित भाटभटेनीबाट ह्वीस्की, स्न्याक्स र चुरोट चोरेको आरोपमा दोलखाका विमल श्रेष्ठलाई पक्राउ गरेको छ ।

उनले स्टोरबाट दुई लाख १७ हजार ९६६ रुपैयाँ बराबरको सामान चोरी गरेका थिए । दोलखाको बैतेश्वर २ मा घर भएका उनी हाल भक्तपुर ठिमी बस्दै आएका थिए । ३७ वर्षीय श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी अपील राज बोहराले जानकारी दिएका छन् ।

बिज्ञापन

उनले ब्लु लेवल १ थान, ग्लेण्डफिडिच १ थान, ओल्ड दरवार १ थान, सूर्य चुरोट– ३० थान, आलमण्ड १५ के.जी., पिस्ता ८०० ग्राम १२ थान, काजु ९०० ग्राम १० थान, स्याफ्रान २५ र फिस वेल ६ थान सामान चोरी गरेको आरोप छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka