Premier Cables
Premier Steel

राष्ट्रिय

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध निरन्तर, ५८ दिन नाघ्यो

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, साउन ०७, २०८२  | अपराह्न १:५५ बजे

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध जारी राखेका छन्। दुवै दलले लगातार ५८ दिनदेखि संसद्‌मा अवरोध गरिरहेका छन्।

बुधबारको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरू उठे र नाराबाजी गरे। सभामुखले समय दिएपछि रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारले बोल्दै भनिन्, “भिजिट भिसाको नाममा नेपालीहरू बेचिने काम भइरहेको छ।”

बिज्ञापन

उनले तस्करहरूको सेटिङ अझै कायम रहेको र सरकार यसप्रति गम्भीर नभएको आरोप पनि लगाइन्।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka