Premier Cables

समाचार

सरकार शिक्षकहरूमाथि शक्ति प्रदर्शन गर्दैछ:अर्याल

नोट: यो समाचार २ महिना अघिको हो

करन बास्तोला Calendar सोमबार, बैशाख १५, २०८२  | अपराह्न २:०५ बजे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले सरकारले शिक्षकहरूको आन्दोलनमा गरेको दमनप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले शिक्षकहरूमाथि आफ्नो शक्ति प्रदर्शन गरेको आरोप लगाए ।
उनले भने,

विभिन्न माग राख्दै विभिन्न पक्ष सडकमा छन्, तर सरकारले त्यो आन्दोलनलाई देख्दैन । सरकार दमन र शक्ति प्रदर्शनमा लागिरहेको छ । हिजो शिक्षकहरूमाथि भएको दमनबारे रास्वपाले सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ खेद प्रकट गर्दछ ।

बिज्ञापन

हिजो भएको झडपमा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गराउन माग गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो
Pigeon Advertising Biratnagar

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027