Premier Cables
Premier Steel

विराटनगर

अपडेट- कांग्रेस नेता अभिषेक गिरीको घोषणा, हिरासतमै अनसन बस्छु

Hamro Biratnagar News Channel Calendar शनिबार, असार १३, २०८३  | बिहान १०:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरबाटै पक्राउ परेका छन् ।

शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर -८ स्थित घरमा खानतलासी गरी उनलाई पक्राउ गरिएको हो ।

बिज्ञापन

प्रहरीले आफूलाई पक्राउ गर्नुअघि नै मुद्दा लगाएको तर आफ्नो घरमा केही पनि फेला नपरेको बताए । उनले हिरासतभित्र आमरण अनशन बस्ने बताए ।

उनले भने,” राजनितीक प्रतोशोध सांधेर नियन्त्रणमा लिइएको छ ।” हिरासतभित्र केही नखाई आमरण अनशन बस्छु ।” आफुलाई केहि भए त्यस्को जिम्मेवारी जिल्ला प्रहरी कार्यलयले लिनु पर्ने उनले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa