Premier Cables
Premier Steel

अपराध

प्रधानमन्त्रीको नाम लिएर धम्क्याउने व्यक्ति पक्राउ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ ०२, २०८३  | साँझ ५:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रधानमन्त्रीको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याएको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, वीरेन्द्रचोक घर भएका २२ वर्षीय प्रकाश खड्कालाई शनिबार (जेठ २) काठमाडौंबाट पक्राउ गरिएको हो।

बिज्ञापन

हाल शंखमूलमा बस्दै आएका खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गर्दै राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय तथा त्रास फैलाउने र अमर्यादित भाषा प्रयोग गरेको आरोप प्रहरीले लगाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa