Premier Cables
Premier Steel

कोशी प्रदेश

एमाले कोशी प्रमुख सचेतकमा बस्नेत नियुक्त

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख २५, २०८३  | साँझ ५:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रमेश कुमार बस्नेत नियुक्त भएका छन्।

यसअघि प्रमुख सचेतक रहेका विदुर कुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि उक्त पद रिक्त रहेको थियो।

बिज्ञापन

दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्की ले शुक्रबार बस्नेतलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

सुनसरीबाट निर्वाचित प्रदेश सभा सदस्य बस्नेत नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka