Premier Cables
Premier Steel

अर्थ

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख ०४, २०८३  | राती ९:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्। शुक्रबार बसेको बोर्ड बैठकमा उनले सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यले राजीनामा दिने निर्णय गरेको बताएका थिए।

त्यसपछि उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएका हुन्। अर्थमन्त्रीको सचिवालयका अनुसार श्रेष्ठले हालै राजीनामा पेश गरेर बाहिरिएका छन्।

बिज्ञापन

श्रेष्ठ २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka