Premier Cables
Premier Steel

विराटनगर

बालाजी बबोसा मन्दिर विराटनगरमा श्री हनुमान जयन्ती महोत्सव

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र १८, २०८२  | बिहान ११:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हरेक वर्ष जस्तै यस पटक पनि श्री बालाजी बबोसा मन्दिर विराटनगरमा श्री हनुमान जयन्ती महोत्सव मनाइँदै छ । चैत १९ गते बिहीवार भव्य समारोहबीच महोत्सव मनाइने भएको हो ।

यस वर्ष पनि श्री हनुमान जन्मोत्सव कार्यक्रममा भाग लिई कार्यक्रमको शोभा बढाई दिन मन्दिर व्यवस्थापन समितिले आग्रह गरेको छ । यस अवसरमा

बिज्ञापन

बालाजी महिला मंचद्वारा सुन्दरकाण्डसँगै अमृत भण्डारा एवं सतामणी प्रसादको प्रबन्ध गरिएको जनाइएको छ ।

चैत १९ गते बाबाको अभार एवं ज्योत कार्यक्रम आयोजना हुनेछ । यसको आयोजक श्री बालाजी बाबोसा ट्रष्ट श्री बाबोसाकी लाडली श्री बाबोसा कमाण्डो फोर्स
अनुप्रिया जैन रहेकी छिन् । उनीद्वारा नै भजन किर्तन लगायत कार्यक्रम हुने बताइएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka