Premier Cables
Premier Steel

विराटनगर

श्रीमाँ दुर्गा भवानी भजन मण्डलद्वारा भजन किर्तन आयोजना

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १२, २०८२  | अपराह्न ३:०७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरको १७औं वार्षिकोत्सवको शुभ अवसरमा बिहीवार भव्य भजन किर्तन आयोजना गरिएको छ ।

यसमा भारतको सुप्रसिद्ध भजन गायक आयुष एवं पियुषद्वारा माताको गुणगान हुने कार्यक्रम रहेको छ । साँझ ६ बजेदेखि भजन किर्तन शुरु हुने भजन मण्डलले जनाएको छ । कार्यक्रम विराटनगरस्थित अतिथि सदन, राधा मण्डपमा हुँदैछ ।

बिज्ञापन

भजन मण्डल २०६५ सालमा स्थापना भएको हो ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka