Premier Cables
Premier Steel

राजनीति

‘अबको विकल्प कांग्रेस विशेष महाधिवेशन’

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष १८, २०८२  | अपराह्न १२:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहले पार्टीसँग अब विशेष महाधिवेशनको विकल्प नरहेको दाबी गरेको छ।

शुक्रबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले विशेष महाधिवेशन अपरिहार्य भइसकेको बताएका हुन्।

बिज्ञापन

पत्रकार सम्मेलनमा बोल्दै नेता सुवास पोखरेलले विशेष महाधिवेशन कांग्रेसको वैधानिक अधिकार र विधानअनुसारको बाध्यकारी व्यवस्था भएको बताए। उनले पार्टीले अब अन्य विकल्प खोज्न नसक्ने धारणा राखे।

उनले विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले नै आह्वान गर्नुपर्ने माग गर्दै यस प्रक्रियामार्फत पार्टीभित्र एकता र विश्वास पुनःस्थापना गर्न सकिने विश्वास व्यक्त गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka