Premier Cables
Premier Steel

विराटनगर

दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा जिल्ला प्रशासन मोरङ अगाडि धर्ना

Calendar सोमबार, मंसिर २२, २०८२  | अपराह्न २:०९ बजे

विराटनगर । मेडिकल व्यावसायी दुर्गा प्रसाई सम्बद्ध पार्टीका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका छन् ।

आज प्रशासन कार्यालय अगाडि पुगेका उनीहरुले दुर्गा प्रसाईंले उठाएका माग सम्बोधन गर्न माग गर्दै धर्ना गरेका हुन ।

बिज्ञापन

प्रशासन अगाडि भेला भएका प्रसाईंका कार्यकर्ताले प्लेकार्डसमेत प्रदर्शन गरेका छन् ।

२० लाख रुपैयाँ भन्दा कम ऋण मिनाहा गर्न, जेनजी आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई रिहा गर्न, राजसंस्था पुर्नवहाली गर्नुपर्ने माग लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka