Premier Cables
Premier Steel

अर्थ

प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर १४, २०८२  | साँझ ६:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शेरचनलाई आइतबार पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार शेरचनमाथि बैंकिङ कसुरको आरोप छ।

‘बैंकलाई हानिनोक्सानी पुर्‍याएर बैंकिङ कसुर गरेको आरोप छ। अहिले अपरेशन नै चलिरहेको छ। केही समयपछि विवरण आउँछ,’ उनले भने, ‘कर्जा दुरूपयोग गरेको देखिन्छ।’

यसअघि सिआइबीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी तथा लेखा शाखामा कार्यरत हेमकुमार महाजुलाई पक्राउ गरेको थियो।

शेरचन माथि हुन्डी कारोबारको आरोप छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka