Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
Premier Steel

अर्थ विराटनगर

दशैं अफरसहित मेगाटेकको सेवा पुनः शुरु

Calendar आइतबार, आश्विन ०५, २०८२  | साँझ ४:५४ बजे

विराटनगर । विराटनगरको सबैभन्दा पुरानो कम्युटर पसल मेगाटेक पुनः संचालनमा आएको छ ।

विराटनगरस्थित मेनरोडमा अवस्थित मेगाटेकले आजबाट सेवा दिन शुरु गरेको हो ।

बिज्ञापन

नबिल र ग्लोबल आइएमई बैंकसंग समझदारी भएसंगै मेगाटेकले आफ्नो सेवा ग्राहक तथा उपभोक्तालाई दिन शुरु गरेको हो ।

आइटी क्षेत्रमा निकै प्रभाव पार्न सफल मेगाटेकले सीसी क्यामेरा सहित कम्युटर सम्बन्धित सबै सेवा दिंदै आएको थियो ।

दशैं र तिहारको सन्दर्भ पारेर ग्राहकहरुलाई विशेष छुट योजना समेत दिइएको मेगाटेकले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka