Premier Cables
Premier Steel

समाचार

वार्तामा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई पठाउन जेनजीको छलफल

Calendar बुधबार, भाद्र २५, २०८२  | साँझ ६:११ बजे

विराटनगर । जेनजीले अब हुने सरकारको नेतृत्वको मोडालिटीबारे छलफल गर्न पूर्व प्रधानन्यायाधीश सुशीला कार्की वा सागर ढकाललाई पठाउने बारे छलफल गरेका छन् ।

उनीहरूले नेतृत्व गर्न पठाउने विषयमा भर्चुअल छलफल गरेका हुन् ।

बिज्ञापन

छलफलमा कार्की कानुनको समेत विज्ञ भएकोले पठाउंदा हुने भन्ने विषयमा छलफल भएको थियो । कतिपयले भने ढकाललाई पठाउनु पर्ने मत राखेका थिए ।

ढकाल भने काठमाडौंमा छैनन् । यस विषयमा जेनजीले सात घन्टा भन्दा धेरै समयसम्म छलफल गरेका थिए ।

निश्कर्ष भएको भने सार्वजनिक गरिएको छैन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka