मोरङका विभिन्न स्थानमा बाढी: सयौं परिवार विस्थापित, केशलियाको बाढी विराटनगर पस्यो
जिल्ला प्रशासन मोरङको सेवा असोज २२ बाट, राहदानी र राष्ट्रिय परिचय पत्र नदिने
कोशी प्रदेशका विभिन्न १७ स्थानमा सडक अवरुद्ध, आवागमन प्रभावित
इलाममा पहिरोले पुरेर १८ जनाको ज्यान गयो, गर्भवती घाइतेको सेनाको हेलिकप्टरमार्फत उद्धार
पहिरोले कोशी राजमार्ग धनकुटा-मूलघाट सडक खण्ड अवरुद्ध
सप्तकोशीका सबै ५६ ढोका खोलिए, भारी सवारी साधनको आवागमन रोकियो
कोशी प्रदेशमा सक्रिय बन्यो भारी वर्षा गराउने मनसुनी प्रणाली
विराटनगर रानी सबस्टेसनका फिडर अवरुद्ध हुँदा बिजुली गयो, मर्मत गर्न प्राविधिक टोली परिचालन
सप्तकोशी नदीमा सबै किसिमका मोटर बोट र डुंगा चलाउन रोक
मुग्लिन-नारायणगढ सडक पूर्णरूपमा बन्द, सवारी आगमनमा रोक


