Premier Cables

खेलकुद विराटनगर

क्रिकेटर ललित राजवंशीलाई मातृशोक, लेखे- ‘आइएम साे सरी मामु’

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २५, २०८२  | अपराह्न २:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय क्रिकेटर ललित राजवंशीकी आमा ६३ वर्षीय शुभो राजवंशीको आइतबार निधन भएको छ।

जेठा छोरा रामकिशोर राजवंशीका अनुसार, उनी लामो समयदेखि मुटु रोगबाट पीडित थिइन्। आइतबार बिहान विराटनगर महानगरपालिका–१४ स्थित आफ्नै निवासमा उनको निधन भएको हो।

विज्ञापन

आमाको निधनपछि घरमा परिवारका सदस्य, आफन्त र छिमेकीहरू भेला भएका छन्। मृतकको आजै अन्तिम संस्कार गर्ने तयारी भइरहेको परिवारले जनाएको छ।

शुभो राजवंशीका तीन छोरा र एक छोरी छन्, जसमा ललित कान्छा छोरा हुन्। आमाप्रति भावुक हुँदै ललितले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka