Premier Cables
Premier Steel

विराटनगर

राति १ बजेदेखि नै विराटनगरमा बिजुली कटौती, सर्वसाधारणलाई सास्ती

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, साउन २२, २०८२  | बिहान ८:३५ बजे

विराटनगर । विराटनगरका अधिकांश भागमा मध्यरातदेखि गएको बिजुली अझै आएको छैन् ।

बुढीगंगासहित विराटनगरका धेरै क्षेत्रहरुमा राति १ बजेदेखि नै बिजुली छैन ।

बिज्ञापन

सिस्टममा आएको खराबीका कारण धेरै क्षेत्रमा लाइन काटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । मर्मतका लागि रातिदेखि नै प्राविधिक खटाइएको बताइएको छ ।

लाइन जांदा गर्मीमा सर्वसाधारणलाई सास्ती भएको छ । मर्मत जारी रहेकोले केही समय पछि नै आउने बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka