Premier Cables
Premier Steel

अर्थ

‘हेल्लो सनफ्लावर आयल’लाई नेपाल गुणस्तर प्रमाण चिन्ह

नोट: यो समाचार १ महिना अघिको हो

Calendar सोमबार, साउन १२, २०८२  | राती ९:३० बजे

विराटनगर । स्वास्थ्य र स्वादमा समर्पित ‘हेल्लो सनफ्लावर आयल’ले उपभोक्ताको निरन्तर साथ, विश्वास र समर्थनका कारण “नेपाल गुणस्तर प्रमाण चिन्ह” (एनएस मार्क) प्राप्त गर्न सफल भएको छ।

यो उपलब्धि केवल कम्पनीको मात्र नभई सम्पूर्ण उपभोक्ताको भरोसा र विश्वासको प्रतिफल भएको भन्दै कम्पनीले ग्राहकहरूलाई विशेष धन्यवाद व्यक्त गरेको छ।

बिज्ञापन

“हामीलाई प्राप्त भएको नेपाल गुणस्तर प्रमाण चिन्ह तपाईंहरूको साथ र अटुट विश्वासकै कारण सम्भव भयो,” कम्पनीको विज्ञप्तिमा उल्लेख छ, “यो सफलता हाम्रो मात्र होइन, तपाईंहरूको पनि हो।”

गुणस्तरीय उत्पादनमार्फत उपभोक्ताको स्वास्थ्यमा योगदान पुर्‍याउने उद्देश्य लिएको कम्पनीले अब स्वादिलो खानाको साथै स्वास्थ्यको ग्यारेन्टी पनि दिने वाचा गरेको छ।

भविष्यमा पनि गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै ‘हेल्लो सनफ्लावर आयल’ले उपभोक्ताको निरन्तर साथ र सल्लाहको अपेक्षा राखेको छ।

अब हेल्लो सनफ्लावर आयलसँग खाना स्वादिलो मात्र हैन, स्वास्थ्यप्रद पनि ! हेल्लाेले उल्खेख गरेकाे छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka