Premier Cables
Premier Steel

अर्थ

कोशी लगानी सम्मेलनमा ४६ वटा परियोजनामा सम्झौता

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख १९, २०८२  | साँझ ५:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशमा भएको लागानी सम्मेलनमा ४६ वटा परियोजनामा लगानी गर्ने गरिको सम्झौतामा हस्ताक्षर भएको छ । कोशी प्रदेश सरकारले हिजोबाट शुरु गरेको कोशी प्रदेश लगानी सम्मेलनको समापनमा ती परियोजनामा लगानीकर्ताहरुले हस्ताक्षर गरेका हुन् ।

लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १९ करोड रुपैयाँ बराबरका योजना अगाडि बढाउन सम्झौता भएको कोशी प्रदेश लगानी प्राधिकरणका सीइओ सरोज कोइरालाले बताए ।

बिज्ञापन

लगानी सम्मेलनमा कोदोको रक्सी उत्पादन गर्ने उद्योगदेखि उद्योग, कृषी र पर्यटनका क्षेत्रमा लगानी गर्ने गरिको सम्झौता भएको छ । सम्मेलनमा उर्जा र प्रबिधीका क्षेत्रमा समेत लगानी गर्ने गरिको सम्झौता भएको कोइरालाले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka