Premier Cables
Premier Steel

विराटनगर

प्रतिनिधिसभा सदस्य आशा झालाई पितृशोक

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०६, २०८३  | अपराह्न १२:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशा झालाई पितृशोक परेको छ ।

झाका ७८ वर्षीय पिता लालमुनि झा (हरिश्चन्द्र झा) को निधन भएको उहाँको सचिवालयले जनाएको छ ।

विज्ञापन

सचिवालयका अनुसार स्वर्गीय झाको अन्तिम संस्कार आज दिउँसो ३ बजे विराटनगरस्थित हाटखोलाको सिँघिया खोलामा गरिनेछ ।

पिताको निधनले शोकमा परेकी सांसद झा तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka