Premier Cables
Premier Steel

राजनीति

बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २६, २०८३  | अपराह्न १:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्।

बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत आयोजना हुने बैठकमा सहभागी हुन गुरुङ भारत जान लागेका हुन्।

विज्ञापन

बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन्। बैठकमा बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री पनि सहभागी हुने कार्यक्रम छ।

बिमस्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहकार्य र आपसी समन्वयका विषयमा छलफल हुने बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत जान लागेका हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka