Premier Cables

विराटनगर

कांग्रेस मोरङ ६ अधिवेशनः ‘युवा क्लस्टर’ मा तीन जनाको मनोनयन

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज १६, २०८३  | अपराह्न १:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ मा महाधिवेशन प्रतिनिधिका लागि युवा खुलामा महाधिवेशन प्रतिनिधिमा तीन जनाको मनोनयन परेको छ ।

युवा क्लस्टरमा एक महिला सहित तीन जना निर्वाचित हुन्छन् । महिलातर्फ रक्षा यादवको मात्र नाम दर्ता भएको छ । यसैगरी पुरुष युवातर्फ दुई जना निर्वाचित हुन्छन् । ती पदमा तीन जनाको मनोनयन परेको हो । तर, क्षेत्र नम्बर ६ ‘ख’बाट सन्तोष दाहालको मात्र मनोनयन परेको छ ।

विज्ञापन

६ ‘क’ बाट समुन्द्र पोखरेल र मदन भण्डारीको मनोनयन परेको छ । विवादका कारण स्थगित भएको यो क्षेत्रको अधिवेशन शुक्रबार बिहान शुरु भएको हो । मनोनयनपछि निर्वाचन प्रक्रिया शुरु हुने बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka