Premier Cables
Premier Steel

विराटनगर

अभिषेक गिरीको घरमा पैसा गन्ने मेसिन बरामद

Hamro Biratnagar News Channel Calendar बुधबार, असार १७, २०८३  | बिहान ६:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अभिषेक गिरीको घरमा पैसा गन्ने मेसिन बरामद भएको छ ।

मोरङ प्रहरीले गिरीलाई गत शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनको घरबाट पक्राउ गरेको थियो। पक्राउपछि घरमा गरिएको खानतलासीका क्रममा पैसा गन्ने मेसिन बरामद भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउपछि अनुसन्धानका क्रममा थप तथ्यहरू खुल्दै गएका छन्। यस घटनाबारे प्रहरीले अझै गहन अनुसन्धान गरिरहेको छ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa