Premier Cables

खेलकुद

लिग टु शृंखला: स्कटल्यान्डविरुद्ध नेपाल फिल्डिङमा

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २९, २०८३  | बिहान ९:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आजबाट सुरु भएको शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

स्कटल्यान्डका कप्तान रिची बेरिङटन ले टस जितेर ब्याटिङ रोजेका हुन् ।

विज्ञापन

नेपालले ओमानविरुद्ध खेलेको अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ । टोलीमा कुनै परिवर्तन गरिएको छैन ।

नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, इशान पान्डे र सोमपाल कामी बाहिर रहेका छन् ।

ओपनिङमा आसिफ शेख र विनोद भण्डारी रहेका छन् भने वान डाउनमा अर्जुन कुमाल र टु डाउनमा कप्तान रोहित पौडेल रहनेछन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka