Premier Cables

विराटनगर

विराटनगरमा हुक्का-चुरोट पिउने विधार्थीमाथि प्रहरी निगरानी, कडा कदम चाल्ने तयारी

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख १०, २०८३  | अपराह्न १२:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कलेज तथा प्लसटुका विधार्थीले चिया तथा कफी बारमा हुक्का चुरोट पिउने गरेको भए अब प्रहरी कारबाहीमा पर्ने भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरीले यस्ता गतिविधिमा निगरानी बढाउन शुरु गरेको छ ।

विज्ञापन

मोरङका एसपी कवित कटवालले धेरै स्थानमा अभिभावकहरू संग लागूऔषध नियन्त्रण विरुद्धको सचेतना कार्यक्रम सञ्चालन गर्दा गुनासो आउने गरेको बताएका छन् ।

विराटनगरको स्थानीय मिडियामा भिडियो अन्तर्वार्ता दिँदै उनले लागुऔषधको प्रयोग युवापुस्तामा अधिक देखिएको र अभिभावक चिन्तित रहेको पाइएको बताएका छन् ।

विधार्थीहरु चियबारहरुमा गइ हुक्का-चुरोट पिउने गरेको कुरालाई समेत निगरानी गरेर नियन्त्रण गर्ने उनले बताएका छन् । चुरोटको लतबाटै कतिपय युवा तथा विद्यार्थी लागुऔषधको प्रयोग गर्ने चरणमा पुग्ने गरेको अध्ययनले देखाएको छ ‌।
यसलाई नियन्त्रण गर्न मोरङमा प्रहरी सक्रियता बढाइएको छ ‌।
विभिन्न विधालय र कलेजमा जिल्ला प्रहरी कार्यालयले सचेतना अभियान समेत सञ्चालन गर्ने गरेको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka