Premier Cables
Premier Steel

विराटनगर

मोरङ टेन्ट तथा क्याटरिङ संघको अध्यक्षमा संयम साह (छोटु) सर्वसम्मत

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र २१, २०८२  | साँझ ४:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ टेन्ट तथा क्याटरिङ सघंको अध्यक्षमा संयम साह सर्वसम्मत निर्वाचित भएका छन् ‌ ।

विराटनगरमा आज सम्पन्न तेस्रो साधारण सभाबाट साह सर्वसम्मत निर्वाचित भएका हुन् ।

बिज्ञापन

अध्यक्ष साहले व्यवासायिक वातावरण र सदस्यहरूको हकहितमा आफू सक्रिय बन्ने बताए ।

उपाध्यक्ष कृष्ण महतो, सचिव उमेश राई, सह-सचिव बब्लु साह र कोषाध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा महेश साह, रवि साह, अनिल साह, राहुल महतो, दिनानाथ सह र बुद्ध साह रहेका छन् ।

Oplus_16908288

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka