Premier Cables
Premier Steel

विराटनगर

मेघाटेक विराटनगरको नयाँ अफर, ३५ हजार डाउन पेमेन्टमै नयाँ ल्यापटप-नागरिकताले किस्ताबन्दी सुवधिा

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १२, २०८२  | बिहान १०:२२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मेघाटेक विराटनगरले ल्यापटप खरिदमा नागरिकताकै आधारमा किस्ताबन्दीमा नयाँ ल्यापटप खरिद गर्न सक्ने अफर ल्याएको छ ।

मेघाटेकले जनाएअनुसार ३५ हजार डाउन पेमेन्ट गरी नयाँ ल्यापटप लग्न सकिन्छ ।

बिज्ञापन

एसर, डेल र आसुस ब्रान्डका नयाँ ल्यापटक खरिदमा शून्य प्रतिशत ब्याजदरमा यस्तो सुविधा उपलब्ध हुने बताइएको छ।

यसका लागि ग्राहकले आफ्नो नागरिकता लिएर गए त्यसकै आधारमा एक वर्षभित्र किस्ताबन्दीमा रकम तिर्ने गरी खरिद गर्न पाउने छन् ।

किस्ताका फाइनान्स कम्पनीले सहजीकरण गरिदिने व्यवस्था गरिएको मेघाटेकले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka