Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ-२ मा रास्वपाका कार्कीको ठूलो मतान्तर, कांग्रेस उमेदवार मिनेन्द्र तेस्रो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | अपराह्न १:१० बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा रास्वापाका उमेदवार कृष्ण कार्कीले फराकिलो मतान्तर बनाएका छन् । उनले घण्टी चुनाव चिन्हमा २९४४ मत प्राप्त गर्दा एमालेका दिलिप बगडियाले सूर्य चिन्हम ८९७ मत ल्याएका छन् । यसैगरी कांग्रेसका डा. मिनेन्द्र रिजालले रुख चिन्हमा ७५२ मत प्राप्त गरेका छन् । उनी तेस्रो स्थानमा छन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka