Premier Cables
Premier Steel

कोशी प्रदेश

दमकमा घरदैलोमा निस्किए बालेन (तस्बिर)

Calendar बुधबार, माघ ०७, २०८२  | बिहान १०:३१ बजे

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा क्षेत्र नम्बर ५ का उमेदवार बालेन्द्र शाह (बालेन) चुनावी घरदैलोमा निस्किएका छन् ।

बुधबार बिहानबाट उनले स्थानीय मतदातासँग भलाकुसारी गर्न शुरु गरेका हुन । बालेन एमाले अध्यक्ष केपी ओलीसँग चुनावी प्रतिस्पर्धामा छन् ।

बिज्ञापन

क्षेत्र नम्बर ५ मा यो पटक ओली र बालेन ब्याटल निकै रोचक हुने अनुमान गरिएको छ । बालेन र ओलीले हिजो मनोनयन दर्ता गराएका थिए ।

निकै ठूलो चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको यो क्षेत्रमा देशभरको ध्यान केन्द्रीत भएको छ ।


*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka