Premier Cables
Premier Steel

शेयर बजार

घट्यो सेयर बजार, कारोबार पाँच अर्ब ३३ करोड

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर २१, २०८२  | अपराह्न ३:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लाग्दै २१.४८ अंकले घटेर २६०९.६९ बिन्दुमा बन्द भएको छ।

यस दिन ३२५ कम्पनीको सेयर कारोबार हुँदा ४६ कम्पनीको मूल्यमा वृद्धि, २०४ कम्पनीको मूल्यमा गिरावट र ८ कम्पनीको मूल्य स्थिर देखिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले जनाएको छ।

बिज्ञापन

कारोबारमा एक करोड ७ लाख १८ हजार ६१५ कित्ता सेयर ८९ हजार ७३१ पटक किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

यस दिन स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, समूहगत सूचकमा सबै १३ समूह राताम्मे देखिँदा व्यापार समूह सबैभन्दा धेरै १.२१ प्रतिशतले घटेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka