Premier Cables
Premier Steel

शेयर बजार

४ अंकले घट्यो शेयर बजार

Calendar बुधबार, मंसिर ०३, २०८२  | राती १०:३४ बजे

काठमाडौं। शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ४ दशमलव ९८ अंकले घटेको छ।

३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २ हजार ५ सय ६१ दशमलव ०८ बिन्दुमा पुगेको हो।

बिज्ञापन

नेप्से झिनो अंकले घट्दा ७७ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। तर, १ सय ७० वटा कम्पनीको सेयर मूल्य घट्यो भने ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो।

माबिलुङ इनर्जीको सेयर बिक्री कर्ताले सबै भन्दा बढी नाफा आर्जन गरेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर बिक्री कर्ताले भने सबै भन्दा बढी गुमाएका हुन् ।

नेप्से घट्दा होटेल, हाइड्रो, म्युचुअल फन्ड र व्यापार समूह बाहेक सबै समूहको उपसूचक राताम्य बनेको नेप्सेले जनाएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka