Premier Cables
Premier Steel

समाचार

सुनचाँदीको मूल्य बढेर नयाँ रेकर्ड कायम

नोट: यो समाचार २ महिना अघिको हो

Calendar आइतबार, असोज १२, २०८२  | अपराह्न १२:१९ बजे

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज (आइतबार) सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसअघि, असोज ८ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । असोज ८ गते सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिज्ञापन

गत शुक्रबार सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ८१० रुपैयाँमा कारोबार भएको छ ।

गत शुक्रबार दुई हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा चाँदी ७० रुपैयाँ बढेको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka