Premier Cables
Premier Steel

समाचार

सुनमा मूल्य अल टाइम रेकर्ड, तोलाको २ लाख २३ हजार रुपैयाँ

Calendar बुधबार, आश्विन ०८, २०८२  | बिहान १०:५८ बजे

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा १,३०० रुपैयाँले वृद्धि हुँदै हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

बुधबार सुन प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार यसको मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ थियो।

बिज्ञापन

चाँदीको मूल्यमा पनि वृद्धि

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा २० रुपैयाँले वृद्धि हो। मंगलबार चाँदीको मूल्य २ हजार ६८० रुपैयाँ थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka