Premier Cables
Premier Steel

समाचार

बिर्तामोडमा गोली चल्यो दुई जना गम्भीर घाइते

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | अपराह्न १२:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली प्रहार गरेको छ। गोली लागेर दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार दुबै घाइतेको पेटमा गोली लागेको छ र उनीहरूको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको परिचय हालसम्म खुलाइएको छैन।

बिज्ञापन

बिर्तामोडमा जेनजी युवाहरूको आन्दोलन मंगलबार बिहानैदेखि तीव्र बनेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa