Premier Cables
Premier Steel

राष्ट्रिय

गृहमन्त्री लेखकले भने- आजको क्षतिको नैतिक जिम्मेवारी लिन्छु पदमा बस्दिनँ

Calendar सोमबार, भाद्र २३, २०८२  | साँझ ७:५५ बजे

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पद नछाड्ने निर्णय लिएका छन् भन्ने अड्कलबीच उनले आफैं पार्टीलाई जानकारी गराउँदै पदमा नबस्ने स्पष्ट गरेका छन्।

सोमबार साँझ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा गृहमन्त्री लेखकले ठूलो जनधनको क्षतिपछि आफूले नैतिक जिम्मेवारी लिने निर्णय सुनाएका हुन्।

बिज्ञापन

कांग्रेसका एक पदाधिकारीका अनुसार लेखकले भनेका थिए, “आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ। यसको नैतिक जिम्मेवारी म लिन्छु। त्यसैले म अब पदमा बस्न सक्दिनँ।”

पार्टीभित्र यसबारे थप छलफल हुन बाँकी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka