
जिल्ला प्रशासन कार्यालय मोरङ प्रदर्शनकारीको कब्जामा

देवकोटा चोकस्थित कोशी प्रदेश सभा भवनमा आगजनी

विराटनगरमा नेकपा एमाले मोरङको पार्टी कार्यालयमा आगजनी

जेनजी आन्दोलनलाई समर्थन गर्दै विराटनगरमा चिकित्सकहरूको धर्ना

पुष्पलालको शालिक ढालियो, चोकको नाम ‘जेनजी’

विराटनगरको कर कार्यालयको मोटरसाइकलमा आगजनी

कोशी प्रदेश सभा अगाडि ६ राउन्ड हवाई फायर

विराटनगरको आन्तरिक राजश्व कार्यालयमा तोडफोड

विराटनगरको भट्टी मोडस्थित ट्राफिक प्रहरी बिटमा आगजनी

विराटनगरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश