२०८२ जेठ ०८, बिहिबार
Premier Cables

समाचार

प्राधिकरणले जारी गर्‍यो ७५ पेजको श्वेतपत्र

Hamro Biratnagar Calendar शुक्रबार, बैशाख १९, २०८२  | 3:29 PM

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन

कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीयलगायतको अहिलेको अवस्था समेटेर पत्रकार सम्मेलनमार्फत् श्वेत पत्र सार्वजनिक गरेका हुन् ।

 

प्राधिकरण सञ्चित नोक्सानीमा रहेको तथा ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको श्वेतपत्रको सारांशमा उल्लेख छ ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर