Premier Cables
Premier Steel

समाचार

फेरी भारतको किट कलेजमा मृत भेटिइन् अर्की नेपाली छात्रा

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar बिहिबार, बैशाख १८, २०८२  | राती ११:१८ बजे

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा  अध्ययनरत वीरगन्जकी नेपाली विद्यार्थी प्रिसा शाह मृत फेला परेकी छिन् ।

बीरगन्जकी प्रिसा शाह झुण्डिएर मृत अवस्थामा फेला परेको  उनीसँगै अध्ययन गर्ने विद्यार्थीहरुले बताएका छन् । यसअघि गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka