Premier Cables
Premier Steel

विराटनगर

एमाले नेता लालबाबु पण्डितकी धर्मपत्नी महतको निधन

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ १५, २०८२  | बिहान ८:१९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । एमाले लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको निधन भएको छ ।

निकै लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रस्त उनको उपचारको क्रममा निधन भएको हो ।

नशा सम्बन्धी र अन्य रोगबाट समेत ग्रसित महतको उपचार काठमाडौंमा भइरहेको थियो । नेता पण्डित आफै महतको स्याहार सुसारमा खटिएका थिए ।‌ महतको गएराति साढे १२ बजे निधन भएको हो ।‌

महतको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरी काठमाडौंमा दाहसंस्कार गरिने बताइएको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka