Premier Cables
Premier Steel

अपराध

पूर्वमन्त्री दिपक खड्का पक्राउ, स्काउटको जग्गा हिनामिना आरोप

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र १५, २०८२  | बिहान ९:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो ।

गत भदौ २४ गते उनको निवासमा आगजनी हुँदा नेपाली रुपैयाँसहित विभिन्न विदेशी मुद्रासमेत फेला परेको थियो । साथै, उनीमाथि नेपाल स्काउटको जग्गा हिनामिना गरेको आरोप समेत लाग्दै आएको छ ।

बिज्ञापन

सीआईबी प्रमुख एआईजी मनोज केसीले खड्का पक्राउ परेको पुष्टि गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka